१९ बैशाख २०८१, बुधबार | May 2, 2024

लुम्बिनीका मुख्यमन्त्रीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरु



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ ।

सांसदहरुले विश्वासको मतमा हुन्छ र हुँदैन भन्ने दुई वटा विकल्पमा मतदानको व्यवस्था गरिएको छ ।

मतदान प्रक्रिया सुरु हुनुअघि मुख्यमन्त्री केसीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ४ : ५३ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी