४ असार २०८३, बिहिबार | June 19, 2026

नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरु चन्द्रागिरी रिसोर्टमा,२८ सांसदको उपस्थिति



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरु चन्द्रागिरी रिसोर्टमा भेला भएका छन् ।

नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा भेला भएका हुन् । भेलामा २८ जना सांसद रहेको स्रोतले जनाएको छ ।  रिसोर्टमा करिब एक सयजनालाई पुग्ने कोठा बुक गरिएको छ । कतिपय नेता त्यहाँ पुगिसकेका छन् भने कोही क्रममा छन् ।  यसअघि नेपाल पक्षले दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुको सनाखतका लागि भदौ ९ गते मंगलबार बोलाएको छ ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ६ : ३१ बजे

प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता जारी

नेपालगन्ज । नेपालगन्जमा जारी प्रथम मेयर कप महिला तथा पुरुष

स्वास्थ्य परीक्षण नै नगरि निरोगिताको प्रमाणपत्र दिने २ जना चिकित्सक सहित ५ जना पक्राउ

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय नेपालगन्जमा स्वास्थ्य परिक्षण नै नगरि

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध

प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा, मनसुनको अझै छैन छाँटकाँट

काठमाडौं । नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि