७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले केन्द्रीय कमिटी बैठक जारी



काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ ।

एमाले विभाजनपछि एमाले केन्द्रीय समितिको यो पहिलो बैठक हो । बैठकले तीनवटा विषयमा निर्णय लिने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा १० बुँदे सहमति कार्यान्वयनबारे स्थायी कमिटीले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै पार्टी सदस्यता वितरण र विधान महाधिवेशनबारे पनि आजको बैठकमा छलफल हुनेछ ।

नेता माधवकुमार नेपालले एमालेलाइ विभाजन गरेर नयाँ पार्टी बनाउँदा साथ दिएका केन्द्रीय सदस्यहरुको कारबाही प्रक्रिया अघि बढाउने विषय आज छलफल हुने केन्द्रीय कार्यालयको भनाइ छ ।

पार्टी विभाजनविरुद्ध सर्वोच्च आदलतमा जाने विषयमा समेत आज छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  १ : ४२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई