२० असार २०८३, शनिबार | July 4, 2026

बुटवलको सडक सुधार गर्न माग गर्दै तरुण दलले बुझायो ज्ञापनपत्र



बुटवल । बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क सम्मको बाटो यथासिघ निर्माणको माग गर्दे नेपाल तरुण दल बुटवल उपमहानगरपालिका समितिले सडक डिभिजन कार्यलय बुटवलमा ज्ञापन पत्र बुझाएको छ । नगर अध्यक्ष सुजन पुन र क्षेत्रीय अध्यक्ष हसन्त लामा लगायतको समुहले सडक डिभिजन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् । तरुण नेताहरुले सडक डिभिजन कार्यालयका प्रमुख जयलाल मरासीनीलाई ज्ञापन पत्र बुझाएका थिए ।

बुटवल उपमहानगरपालिकाको मुख्य राजमार्गकारुपमा रहेको चौराहा देखी गोलपार्क सम्म तथा देविनगर लगायतको बाटोमा लामो समयदेखी खाल्टाखुल्टी हुनुका साथै सडकमा पानी जमेका कारण यात्रीहरुले सास्ती व्यहोर्नु परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । खाल्टा खुल्टीले गर्दा यातायात आवत जावतमा कठिनाई मात्र नभइ सडक दुर्घटना समेत निम्त्याएको यथाशिघ्र मर्मतका लागि माग गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  २ : ४८ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार