११ चैत्र २०८२, बुधबार | March 25, 2026

रुपन्देहीमा थपियो निषेधाज्ञा, तीजमा नाचगान र जमघट गर्न पूर्ण प्रतिबन्ध



बुटवल । तीज पर्वमा गरिने नाचगान र सांस्कृतिक जमघटलाई पूर्ण निषेध गर्दै रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निशेधाज्ञा लम्ब्याएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र रुपन्देहीको सिफारिसमा बैसाख १५ देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।

बढ्दै गएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर राख्दै यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निशेधाज्ञामा रोक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ५ : ५५ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी