२५ चैत्र २०८२, बुधबार | April 9, 2026

सुदुरपश्चिम प्रदेशमा जसपाका दुई सांसद दुईतिर



धनगढी । सुदुरपश्चिम प्रदेशमा रहेका जनता समाजवादी पार्टी (जसपा)का सांसद दुईतिर विभाजित भएका छन् ।

प्रदेशसभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समजवादी पार्टी (लोसपा)मा प्रवेश गरेका छन् ।

चौधरीले धनगढीस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर लोसमा रहेको सनाखत गरेका छन् । विगतमा राष्ट्रिय जनता पार्टीबाट चौधरीले कैलाली क्षेत्र नं. १ (क)बाट विजयी भएका थिए ।

अर्का सांसद मलामती कुमारी राना भने जसपामै रहने निर्णय गरेकी छिन् । राना पनि विगतमा राजपाबाटै निर्वाचित भएकी थिइन ।

एमाले र जसपाका प्रदेश एवं स्थानीय तहका जनप्रतिनिधिलाई आजसम्म दल रोज्न पाउने सुविधा रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ११ : ३६ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास