१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार बैठक आज अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।

आजको बैठकका लागि दुई वटा एजेन्डा तय भएको तामाङले जानकारी दिए । पहिलो, विधान महाधिवेशन प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी रहेको छ । त्यसैगरी दोस्रो एजेण्डामा चालु संसद्‌मा पार्टीको भुमिका रहेको छ ।

नेकपा एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ८ : २३ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा