२ पुस २०८२, बुधबार | December 18, 2025

१५ मिनेटका लागि संसद बैठक बैठक स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आज पनि बैठकको काम कारवाही सुरु भएलगत्तै एमाले सांसदहरुले नाराबाजी थालेका थिए । सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुखले आफ्नो अधिकारका लागि बोल्दा अरुको अधिकार हनन् नगर्न भन्दै पटक–पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी नरोकेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । । सभामुखको आग्रहलाई बेवास्ता गर्दै सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

गत शुक्रबारको बैठकमा एमाले सांसदहरु मर्यादापालकको काँधमा चढ्ने, माइक तान्ने लगायतका क्रियाकलाप गरेपनि आजको बैठकमा भने संयमित हुन संसदीयदलका नेता केपी ओलीले सांसदहरुलाई निर्देशन दिएका थिए । ओलीले संसद अवरुद्ध भने जारी राख्न सांसदहरुलाई भनेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  २ : ०३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल