३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले दिए राजीनामा



काठमाडौँ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।

अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएकै बेला सचिव अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्।

नेपाल सरकारका पूर्वसचिव अधिकारीलाई गत असार १७ गते सभामुख घिमिरेले सचिव नियुक्त गरेका थिए।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ११ बजे

कांग्रेस सभापति गगन थापाले भोलि फुलपातीको दिन शपथ लिने

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले फुलपातिको दिन शनिबार दिउँसो

दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट

चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएसमा मात्रै ११० वृद्धि

काठमाडौं । सरकारले चिकित्सा शिक्षाका विभिन्न शैक्षिक कार्यक्रममा ४१८ सिट

मन्त्रिपरिषद्का १३ निर्णय : विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, गहुँको समर्थन मूल्य तोकियो

काठमाडौं । सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३