२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित हुने



काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित हुने भएको छ ।

सभामुख सापकोटाले नेकपा एकीकृत समाजवादीलाई पनि बैठकमा आमन्त्रण गरेपछि एमालेले बैठक बहिस्कार गर्नेभएको हो । आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदको सनाखतबाट बनेको एकीकृत समाजवादी विरुद्ध एमाले सुरुदेखि नै लागिरहेको छ । एमालेले एकीकृत समाजवादीलाई दल दर्ता हुने अवसर जुटाइदिएको भन्दै सभामुख सापकोटाको विरुद्धमा संसदभित्रै नारावाजी र रोष्टम घेराउ गर्दैआएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज सभामुख सापकोटालाई फोन गरी १४ सांसदलाई कारवाही गरेको सूचना टांस्न या पदबाट राजीनामा दिन चेतावनी दिएका छन् । दुई मध्ये एक काम नगरे आफुहरु सहयोगी नबन्ने चेतावनी उनले दिएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : २५ बजे

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा

आइतबारदेखि भूतपूर्व सैनिक सम्मेलन हुँदै

काठमाडौं । भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले व्यवसायी शंकर अग्रवाल

आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय