२१ चैत्र २०८२, शनिबार | April 4, 2026

नेपाली सेनामा ४६४ विभिन्न पदका लागि जागिर खुल्यो



काठमाडौं । नेपाली सेनाले सेनाका विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी र पुजारी हुद्दा पदहरुको लािग दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले सो पदहरुका लागि दरखास्त आह्वान गरेको हो ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले सूचना जारी गर्दै उल्लेखित पदहरुमा काम गर्न चाहने नेपाली नागरिकहरुले भाद्र ३१ बाट असोज ३१ सम्म र दोब्बर दस्तुर दिएर असोज ७ गते सम्म दरखास्त दिन सक्ने जनाईएको छ । दरखास्त फारम लिन र बुझाउन भने नेपाली सेनाको काठमाडौंको नारायणहिटी स्थित श्री नेपाल क्याभल्रीको उत्तर तर्फको खेल मैदानमा पुग्नु पर्ने सूचनामा उल्लेख छ । सेनाले दरखास्त पेश गरेका उम्मेदवारहरुलाई असोज १० गते परीक्षा लिने मिति समेत तोकेको छ ।

 

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ९ : ३९ बजे

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ

तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु

बिर्तामोड । झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । वालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्याभार सम्हालेकोमा अष्ट्रेलियाले

रास्वपा सभापति रवि लामिछानेलाई भेटे राप्रपा नेता ज्ञानेन्द्र शाहीले

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र