२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

महासभामा सम्बोधनको अनुमति माग्दै तालिवान सरकारद्वारा राष्ट्र संघका महासचिवलाई पत्राचार



अफगानिस्तानमा शासन सुरु गरेको तालिनवानले संयुक्त राष्ट्र संघमा भाग लिनका लागि अनुमति मागेको छ ।

राष्ट्र संघको महासभामा विश्वका नेताहरुले यसैसातादेखि सम्बोधन सुरु गरेका छन् । तालिवान सरकारका विदेशमन्त्री अमिर खान मुत्ताकीले राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसलाई पत्र पठाउँदै सम्बोधनका लागि अनुरोध गरेका छन् ।

गुटेरेसका प्रवक्ता फरहान हकले मुत्ताकीले पत्र पठाएको पुष्टि गरेका छन् । तालिवानको प्रस्ताव राष्ट्र संघीय महासभाको नौं सदस्यीय समितिमा निर्णयका लागि पठाइएको छ ।

तालिवानले दोहास्थित दूत सोहेल शाहीनलाई राष्ट्र संघका लागि स्थायी राजदूत तोकेको छ । यसअघिका राजदूत गुलाम इसाकजईको कुटनीतिक मिशन समाप्त भएको तालिवानले जनाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ४० बजे

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक

चट्याङ लागेर बालकको मृत्यु

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका-७ मेलकाटिया निवासी कमल भण्डारीका

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त

हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं । हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको