१६ माघ २०८२, शुक्रबार | January 30, 2026

‘दिमाग हल्लिने अफर’ – अब मात्र ८९९ रुपैयाँमा १०० एमबीपीएस डिशहोम फाईवरनेट !!



काठमाडौं । काठमाडौं । डिशहोम फाईबरनेटले अब आफ्ना ग्राहकहरुलाई उत्कृष्ट तथा उच्चगतिको इन्टरनेट सवैभन्दा कम मुल्यमा प्रदान गर्ने भएको छ ।

डिशहोम फाइबरनेटले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै ग्राहकहरुलाई मासिक मात्र ८९९ रुपैयाँमा ५जी ड्युल व्याण्ड राउटरसहित १०० एमबीपीएस ईन्टरनेटको सुविधा उपलब्ध गराएको जनाएको छ । १०० एमबीपीएस ईन्टरनेट सवैभन्दा सस्तो मुल्यमा जडान गरी स्पेन घुम्न जाने मौका पनि ग्राहकहरुले प्राप्त गर्नसक्ने डिसहोमले जनाएको छ ।

विगत ११वर्ष देखि पे टिभी इन्डस्ट्रीमा आफ्नो वेग्लै पहिचान बनाउन सफल डिश मिडिया नेटवर्क लिमिटेडले पछिल्लो समय ईन्टरनेट सेवालाई देशभर विस्तार गरिरहेको छ । ईन्टरनेट वितरणको सुरुवाती चरणमा नै गुणस्तरीय र

२०७८ असोज ११ गते देखि ‘ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन’ योजना संचालन भईरहेको छ । यो योजनाअन्तरगत डिशहोम फाईबरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहोमले जनाएको छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ ।

 

 

 

 

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार  ४ : १९ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य