२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

डाउनटाउनले बुटवल माविलाई ११ थान पंखा वितरण



बुटवल । बुटवल माविलाई रोटरी क्लब अफ डाउनटाउनले पंखा वितरण गरेको छ ।

विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई कक्षाकोठामा पंखा नहुदा समस्या भएको गुनासो आएपछि रोटरी क्लब अफ बुटवल डाउनटाउन पदाधिकारीहरुले आर्थिक जुटाएर करीब २५ हजार रुपैया मूल्य बराबरको ११ थान पंखा हस्तान्तरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।

रोटरीले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण जस्ता समुदाय विकासका सात फोकस क्षेत्रमा काम गर्दै आएको उनले बताए ।
एक कार्यक्रमका बिच एजि जीवन अधिकारी, क्लबका अध्यक्ष जबिन कक्षपति, उपाध्यक्ष शिव ज्ञवालीले विद्यालयका प्रधानाध्यापक घनश्याम गौतम, शिक्षक यज्ञ सापकोटालाई पंखा हस्तान्तरण गरेका थिए ।

विद्यालयमा ४ सय ७५ जना विद्यार्थीहरु अध्ययनरत छन भने २२ जना शिक्षकहरु छन । विद्यालयको शैक्षिक सुधारका लागि विभिन्न अगुवाहरुबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्ययनसंगै अन्य आर्थिक सहयोग गर्दै आएका छन ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  ८ : ०७ बजे

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

मनसुनजन्य विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभामा सांसद कमला पन्तले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारी

देशमा शान्ति सुरक्षा कायम गर्न सरकार क्रियाशील छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति सुरक्षा कायम गर्न

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने