११ श्रावण २०८३, सोमबार | July 27, 2026

पोखराबाट घान्द्रुक जाँदै गरेको बोलेरो जीप कलाभिरमा दुर्घटना ८ जनाको मृत्यु एक जना गम्भिर घाइते



पोखरा । कास्कीको कलाभिरमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना गम्भिर घाइते भएका छन् ।

पोखराको नयाँपुलबाट घान्द्रुक तर्फ जाँदै गरेको बोलेरो जीप कलाभिरमा दूर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

एक जना घाइते भएका छन् । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन । मृत्यु हुने ६ जना पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार ९ जना सबार जीपमा एक जना गम्भिर घाइते छन् ।

सोमबार दिउँसो नयाँ पुलबाट छुटेको जीप २१५ बजे घान्द्रुक जाने क्रममा ग १ ज ६९०० नम्बरको जीप दूर्घटनामा परेको हो ।

गम्भिर घाइते एक जनालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : २० बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम