७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीको मोतिपुर घटनाका विषयमा बोल्यो गृह मन्त्रालय (विज्ञप्ति सहित)



काठमाडौं । निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही हुने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले सोमबार एक प्रेस विज्ञप्ति जारी गदैं कसैको बहकाउमा परी गैरकानुनीरुपमा सरकारी जग्गा कब्जा गर्ने कार्यमा संलग्न नहुन नागरिकहरुलाई अनुरोध गरेको छ ।

विज्ञप्तिमा रुपन्देहीको मौतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले काम गरिरहेको र कसैको नाम छुटेको भए स्थानीय तहमार्फत दर्ता गराउन सकिने पनि मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

 

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ८ : ४६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११