७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवरात्रमा स्थापना गरिएको नवदुर्गाको मुर्तिहरु बिधिपूर्वक विसर्जन



नेपालगन्ज । बडादशैको अवसरमा बाँकेका विभिन्न स्थानहरुमा गरि नौ दिनसम्म पूजाआजा गरिएको नवदुर्गा भवानीको मुर्ति शनिवार विसर्जन गरिएको छ । नवरात्रमा धुमधामकासाथ पुजा गरिएका ती मुर्तिहरुलाई पायक पर्ने खोला र नदिमा बाजागाजा सहित पुगेर विसर्जन गरिएको छ ।

नेपालगञ्जलगायत आसपास क्षेत्रमा घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति बजार क्षेत्रको परिक्रमा गराई डुडुवा गाउँपालिका राप्ती नदी था बाँके र बर्दियाको सिमामा पर्ने मानखोलामा विसर्जन गरिएका छन् ।

मुर्ति विसर्जनमा ठूलो संख्यामा झक्तजनहरुको उपस्थिती रहेको थियो । मुर्ति विसर्जनका बेला शान्ति सुरक्षा खलबलिन सक्ने भन्दै नेपालगन्ज उपमहानगर सहित जिल्लाका बिभिन्न स्थानमा सुरक्षामा कडाई गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ३ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई