२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

मन्त्रिपरिषदको बैठक सकियो, बाढीले घर भत्केका बाढी पीडितलाई ५ लाख सम्म राहत दिने निर्णय



काठमाडौँ । बाढी, पहिरोबाट घर भत्कोका पीडितलाई सरकारले घर बनाउ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले घर भत्केका पीडितलाई घर बनाउन रहकम दिने निर्णय गरेको हो ।

बैठकले पहाडी क्षेत्रमा घर भत्केका पीडितलाई घर बनाउन ४ लाख, हिमाली क्षेत्रमा घर भत्केका बाढी पीडितलाई ५ लाख र तराईमा घर भत्केका बाढी पीडितलाई ३ लाख उपलब्ध गराउने निर्णय भएको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

आर्थिक स्थिती कमजोर भएका र घर बनाउने नबचेका लागि भने थप ३ लाख उपलब्ध गराइने मन्त्री गहतराजले बताए ।

वर्षाले धानबालीमा क्षति पुर्याएको विवरण संकलन र अध्ययन गरेर किसानलाई राहत दिने निर्णय भएको बताइएको छ ।

बाढी, पहिरोका कारण मृत्यु भएका घरपरिवारलाई २ देखि ४ लाखसम्म आर्थिक सहयोग दिने निर्णय गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ५ : २० बजे

‘अनलाइन’बाट मतदाता नाम दर्ता

तनहुँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

चलचित्रका लागि सुखद रह्यो ‘२०८२’

काठमाडौं । विसं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’ बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर

हिलो र चिप्लोको कारण बुटवल-नारायणगढ सडक अवरुद्ध

नवलपरासी । वर्षाका कारण बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको

पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको हत्या, अभियुक्त पक्राउ

ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी