२९ भदौ २०८३, सोमबार | September 14, 2026

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल बारको १५ दिने अल्टिमेटम



काठमाडौ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १५ दिनको अल्टिमेटम दिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन तत्काल कार्यन्वयन गर्न प्रधानन्यायाधीश  जबरालाई १५ दिनको अल्टिमेटम दिएको हो ।

शुक्रबार बसेको बारको बैठकले कात्तिक ७ गते प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्ने निर्णय गरेको छ  भने बाँकी निर्णय पछि गर्ने महासचिव लीलामणि पौडेलले विज्ञप्तिमा मार्फत जानाकारी गराएका छन् ।

यसअघि प्रधानन्यायाधीश राणाले स्वचालित प्रणालीबाट पेशी तोक्ने र न्यायालयका विसंगति विकृति अध्ययन गर्न न्यायाधीश कार्कीको संयोजकत्वमा समिति बनाएका थिए । तर समितिले कार्यतालिकासहित सुझाव दिए पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ४५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ