७ आश्विन २०८३, बुधबार | September 23, 2026

फिल्ड रिपोर्ट खोज्दै लुम्बिनी बाणिज्य क्याम्पसका विद्यार्थी मार्दी हिमाल तर्फ



बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत संचालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार मार्दी हिमालतर्फ प्रस्थान गरेका छन ।

विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्य अन्तर्गत उपप्राध्यापकद्वय इन्द्र चापागाईं र नवराज भण्डारी सहित ४० जना विद्यार्थीको टोली मार्दी हिमाल तर्फ प्रस्थान गरेको हो । क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले यात्रा सफलताको कामना गर्दै यस प्रकारको विद्यार्थीहरुको नियमित परियोजनात्मक कार्यले विद्यार्थीहरुको अनुसन्धानको पाटोलाई सहयोग पुर्याउनुका साथै जिवनोपयोगी रहने बताए ।

अनुसन्धानका शिलशिलामा विद्यार्थीहरुले पोखरा, घान्द्रुक, मार्दी हिमाल क्षेत्रको पर्यटकीय सम्भावना तथा चुनौती, ट्रेकिङ रुटको चुनौती, स्थानीय रोजगार तथा आतिथ्यता, स्थानीय कला संस्कृतिको जगेर्ना, सरसफाइ तथा स्वास्थ्य सम्बन्धी विभिन्न विषयहरूमा अनुसन्धान गर्ने, प्रतिबेदन तयार पार्ने र सोही स्थानमै स्थानीय समुदाय समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ३० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११