२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

संघीय संसदको अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार राति १२ बजेदेखि अन्त्य गर्ने सिफारिस गर्ने निर्णय भएको छ ।
भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोध गरिरहेको छ ।

बिहीबार पनि एमालेले प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक २९ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ६ : ५२ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा