१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

मुख्यमन्त्री राईसहित ४ मन्त्री र १ राज्यमन्त्रीले लिए सपथ



विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईसहित ४ जना मन्त्रीहरुलाई शपथ गराएका हुन् । यस्तै, मुख्यमन्त्री राईले एक जना राज्यमन्त्रीलाई सपथ दिलाएका छन् ।

गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका राईको मन्त्रिपरिषद्मा माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा इन्द्रबहादुर आङ्बो, नेपाली काङ्ग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा केदार कार्की र भौतिक पूर्वाधार मन्त्रीमा हिमाल कार्कीले सपथ लिएका छन् । यसैगरी जसपाबाट जयराम यादवले सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्रीको शपथ लिएकी छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४२ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई