२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाने भएका छन् ।

पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लागेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट बिहान ११ बजे यती एयरको जहाज चढेर विराटनगर जान लागेका हुन् ।

विराटनगरमा उनले नेता/कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ५ हजारभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने उनको एमाले मोरङको दाबी छ ।

अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : १४ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ