७ आश्विन २०८३, बुधबार | September 23, 2026

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । सत्ता गठबन्धनको साझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा दिउँसो २ बजे बस्न लागेको हो ।

आठौँ बैठकले २७-२८ कात्तिकमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्ताव अनुमोदन गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गर्ने प्रवक्ता खतिवडाले बताए । स्थायी कमिटीले निर्धारण गर्ने उक्त मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ५३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११