११ श्रावण २०८३, सोमबार | July 27, 2026

प्रसव व्यथाले छट्पटाइरहेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार



खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरिए पनि स्वास्थ्य थप जटिल बनेपछि जन्तेढुंगा गाउँपालिका(५ चिसापानीका १९ वर्षीय हिराराया खड्काको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइसेवाबाट बिहीबार उद्धार गरिएको हो ।

मंगलबार बिहान भर्ना भएकी गर्भवतीलाई २४ घण्टाभन्दा लामो समय व्यथा लागेको थियो भने शल्यक्रिया गर्नुपर्ने भएपछि प्रसूति सेवा अस्पताल काठमाडौं रिफर गरिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ७ : ५६ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज