२५ माघ २०८२, आइतबार | February 8, 2026

नक्कली अन्त:शुल्कको स्टिकर टाँसेर सामान बेच्ने रुपन्देहीका १२ उद्योगी विरुद्ध मुद्दा दायर (विज्ञप्ति सहित)



बुटवल ।  रुपन्देही र यस आसपासमा बिभिन्न उद्योग संचालन गरिरहेका १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावतको अभियोगमा मुद्दा चलाएको छ । विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही र यस आसपासमा उद्योग सञ्चालन गरिरहेका १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । नक्कली अन्तशुल्कको स्टिकर टाँस्ने उद्योगीहरुमा अधिकांस रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक रहेका छन् ।

उनीहरूविरुद्ध विभागले पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरेको विभागले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । उद्याृग सञ्चालकहरुले अर्को उद्योगसँग मिल्दो नम्बरको नक्कली स्टिकर टाँस्ने देखि विभागले जारी गरेकै जस्तो फर्जी स्टिकर टाँसेर माल वस्तु बेच्ने गरेको विभागले आरोप लगाएको छ । केहि महिना अगाडि रुपन्देहीको सिद्धार्थनगर नगर क्षेत्रबाट करोड बढीको आन्तरिक राजश्व विभागको नक्कली स्टिकर बरामद भएको थियो ।

यस्तो छ विभागको विज्ञप्ति :

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ५ : ३१ बजे

टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध नेपालद्वारा तेस्रो विकेट, सन्दीपको बलमा टम ब्यान्टन आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको