२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रदेश-१ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन ।

मंगलबार नै विश्वासको मत लिने तयारी गरिएको थियो । तर प्रमुख प्रतिपक्षी दलका सांसद उपस्थित नभएपछि बैठक स्थगित भएको थियो ।

आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ । आजको बैठकमा विश्वासको मत लिने तयारी गरिएको छ ।

पाँच दलीय गठबन्धनको समर्थनमा उनी कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।

पाँच दलीय गठबन्धनमा ५० सांसद छन् । त्यसैले मुख्यमन्त्री राईले विश्वासको मत प्राप्त गर्न सहज हुने देखिएको छ ।

९२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४६ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ५७ बजे

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन