२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना संक्रमित पुष्टि, ५ संक्रमितको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

८ हजार ९७२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २७१ तथा एन्टिजेन विधिबाट २५ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३८९ जना संक्रमणमुक्त भएका छन । नेपालमा सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ५३९ रहेको छ ।

यही अवधिमा थप ५ जनाको मृत्यु भएको छ भने नेपालमा कोभिड–१९ को संक्रमणबाट ११ हजार ४९४ जनाको मृत्यु भइसकेको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ४ : ३२ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२