२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

बार्सिलोनासँग भिल्लारियल ३-१ ले पराजित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ ।

अवे मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भएसँगै सातौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ ।

बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले एक गोल गरेका थिए । खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले भिल्लारियलका लागि एक गोल गरेर बराबरीमा ल्याय पनि अन्तिम समयमा ८८ औँ मिनेटमा मेम्फिस डिपे र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले जितेको हो ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई २-१ ले पराजित गर्दा भ्यालेन्सिया र रायोभालेकानोले १-१ तथा मालोर्का र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १३ बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५