१ पुस २०८२, मंगलबार | December 16, 2025

बार्सिलोनासँग भिल्लारियल ३-१ ले पराजित



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई ३-१ ले पराजित गरेको छ ।

अवे मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना भएसँगै सातौँ स्थानको बार्सिलोनाको १४ खेलबाट २३ अंक भएको छ ।

बार्सिलोनाका लागि ४८ औँ मिनेटमा फ्र्याङ्की डी जोङले एक गोल गरेका थिए । खेलमा ७६ औँ मिनेटमा सामुएल चुक्वाएजेले भिल्लारियलका लागि एक गोल गरेर बराबरीमा ल्याय पनि अन्तिम समयमा ८८ औँ मिनेटमा मेम्फिस डिपे र इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा फिलिप कोन्टिन्होले गोल गरेपछि बार्सिलोनाले जितेको हो ।

लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा सेल्टा डी भिगोले एलाभेसलाई २-१ ले पराजित गर्दा भ्यालेन्सिया र रायोभालेकानोले १-१ तथा मालोर्का र गेटाफेले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : १३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज