१३ असार २०८३, शनिबार | June 27, 2026

लिभरपुल र एस्टन भिल्लाको जित



काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र एस्टन भिल्लाले शनिबार जित हात पारेका छन् । शुक्रबार १३ औं चरणका खेलमा लिभरपुल र एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक पाएका हुन् ।

घरेलु मैदानमा लिभरपुललले साउथह्याप्टनलाई ४-० ले पराजित गर्यो । लिभरपुरको जितमा डियगो जोटोले दुई तथा थिअगो अल्कान्तराले र भर्जिल भान डाईकले एक एक गोल गरे ।

अर्को खेलमा स्टेफिन जेरार्डको प्रशिक्षणमा रहेको एस्टन भिल्लाले लगातार दोस्रो जित हात पार्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले हरायो । अन्य खेलमा न्युक्साललाई आर्सनलले २-० ले पराजित गर्दा नर्विच र उल्भ्सले गोलरहित बराबरी खेले ।

जितसँगै लिभरपुल १३ खेलबाट २८ अंक सहित दोस्रो स्थानमा छ । आर्सनल २३ अंक सहित पाँचौं स्थानमा रहँदा एस्टन भिल्ला १६ अंक सहित ११ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ८ : ५३ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को