२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एमाले बन्दसत्रमा नाराबाजी



काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा अध्यक्ष पदका उम्मेदवार भि रावलको उम्मेदवारीका विरुद्ध नाराबाजी भएको छ । बन्दसत्रमा उम्मेदवारी दिन नहुने भन्दै ओली पक्षका प्रतिनिधिहरुले सहमतिका पक्षमा नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएको बताइएको छ ।

प्रतिनिधिहरुले महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई जस्ता नारा लगाएको एक प्रतिनिधिले खबरकुरालाई बताए ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्ने र प्रतिनिधिहरुले ताली बजाएर अनुमोदन गर्दै महाधिवेनको अन्त्य गर्ने योजनका साथ ओली बन्दसत्र कक्षमा प्रवेश गरेको एमाले स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : २२ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्