९ भदौ २०८३, मंगलबार | August 25, 2026

एमाले महाधिवेशन फेरियो एमालेको निर्वाचन तालिका राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका तेस्रो पटक फेरिएको छ । निर्वाचन आयोगले नयाँ प्रकाशन गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने केन्द्रीय निर्वाचन आयोगकका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार मंगलबार मतपरिणाम सार्वजनिक गरेर महाधिवेशनको अन्त्य हुने छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४२ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै