२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले महाधिवेशन फेरियो एमालेको निर्वाचन तालिका राति ११ बजे अन्तिम नामावली प्रकाशन, २ बजेबाट मतदान



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका तेस्रो पटक फेरिएको छ । निर्वाचन आयोगले नयाँ प्रकाशन गरेको निर्वाचन तालिका अनुसार आज राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको छ।

११ बजे अन्तिम नामावली प्रकाशन गरेर राति २ बजेबाट मतदान सुरु हुने केन्द्रीय निर्वाचन आयोगकका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

सुब्बाका अनुसार मंगलबार मतपरिणाम सार्वजनिक गरेर महाधिवेशनको अन्त्य हुने छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४२ बजे

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन