१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

शनिबार एक्सपर्टको निशुल्क शैक्षिक सेमिनार हुदै



मबुटवल । अष्ट्रेलियासहित ४ मुख्य राष्ट्रमा वैदेशिक अध्ययनका लागि परामर्शसहितको सेवा दिदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, बुटवल शाखाले रुपन्देहीमा एक दिने निशुल्क शैक्षिक सेमिनार गर्ने भएको छ ।

बुटवल मिलनचोकस्थित बुटवलबसिटी सेन्टरमा शनिबार निशुल्क शैक्षिक सेमिनार गर्ने भएको हो । उच्च शिक्षाका
लागि अष्टेलिया, यु.के., अमेरिका र क्यानडा अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै निशुल्क सेमिनार गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसका निर्देशक रोशन कंडेलले जानकारी दिए ।

उक्त सेमिनारमा विभिन्न देशका १० वटा शैक्षिक संस्थाहरुको विज्ञहरुबाट विद्यार्थीहरुलाई परामर्श सेवा दिईने उनले बताए । सेमिनारमा आउने विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता प्रमाणपत्र सहित उपस्थित हुने र विद्यार्थीले चाहेमा सेमिनारमै भर्ना हुन सक्ने कंडेलको भनाई छ ।

सेमिनारमा भर्ना हुने विद्यार्थीहरुका लागि विभिन्न विषयमा छात्रबृत्ति समेत प्रदान गरिने उनले बताए । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस विश्वका १३ देश सहित नेपालको पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म २७ शाखाबाट सेवा दिइरहेको छ ।

शैक्षिक परामर्शका साथसाथै क्रिकेट, फुटवल एवं सामाजिक कार्यक्रममा सरिक सर्भिसेस यसले नवलपरासीको सुनवलमा नेपालको २८ औं शाखा समेत सञ्चालन हुँदैछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४६ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू