१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एक्सपर्ट एजुकेशन ९ वटा अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रियस्तरमा सम्मानित



बुटवल । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका ७ विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गरेर अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्तीमार्फत सम्मानित भएको जानकारी दिएको हो ।

एक्सपर्ट एजुकेसनका निर्देशक रोशन कंडेलले विज्ञप्ती जारी गर्दै आफ्नो मिहिनेतलाई अष्ट्रेलियामा रहेका विश्वविद्यालय र कलेजहरुले समेत उच्च मूल्यांकन गर्दै विभिन्न समयमा अवार्डहरुमार्फत प्रोत्साहन र हौसला प्रदान गर्दै आइरहेको बताए ।

एक्सपर्टले टोरेन्स युनिभर्सिटी : प्लाटिनम एजेन्ट-२०२१, टप पर्फमिङ एजेन्ट इन क्वीवान-२०२१, कप्लान विजनेस स्कूलः एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१ कम्युनिटी इन्गेजमेन्ट/साउथ एशिया, एबोभ एण्ड बियोण्ड अवार्ड-२०२१ आउटस्ट्यान्डिङ पर्फमेन्स (ग्लोबल), इडिथ काउन युनिभर्सिटी : लगातार दुईवर्षदेखि हाइवेस्ट अचिर्भ २०२१ अवार्ड, अष्ट्रेलियन क्याथलिक युनिभर्सिटीः २०२१ प्लाटिनम एजेन्ट अवार्ड, फेडेरेशन युनिभर्सिटीः प्लाटिनम लेभल , होम्स इस्टिच्युटः टप पर्फनिङ एजेन्ट-२०२१ वेस्र्टन सिड्नी युनिभर्सिटीः प्लाटिनम एजेन्ट अवार्ड २०२१ प्राप्त गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसप्रकारका अवार्डहरुले आफुहरुलाइ निरन्तर हौसला मिल्दै आएको विज्ञप्तीमा जनाइएको छ । यसले आफुहरुलाई थप जिम्मेवार बनाएको उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि हामीलाई निरन्तर साथ–सहयोग दिँदै अटुट विश्वास गरी यस सफलताको हकदार बनाइदिनुहुने सम्पूर्ण विद्यार्थी वर्ग, अभिभावक तथा शुभ चिन्तकहरुमा हार्दिक बधाई तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छौं, विज्ञप्तीमा उल्लेख छ ।’

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ८ : १७ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका