६ श्रावण २०८३, बुधबार | July 22, 2026

बेलायतमा एकै दिनमा ५४ हजारमा कोरोना संक्रमण



एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा करिब ५४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार बेलायतमा ५३ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो तथ्यांक जुलाई महिना पछिको उच्च हो । त्यस्तै पछिल्लो २४ घण्टामा ३० हजार १४५ जना निको भएका छन ।

पछिल्लो तथ्यांक अनुसार १४१ जनाको कोरोनाका कारणले निधन भएको छ ।

जसअनुसार कोरोनाका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ४५ हजार २८१ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ०८ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर