२० मंसिर २०८२, शनिबार | December 6, 2025

राप्रपामा दुई पूर्वआईजीपी र एक पूर्वजर्नेल निर्वाचित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) र एक जना नेपाली सेनाका पूर्व जर्नेल निर्वाचित भएका छन् ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी पूर्वआईजीपी रवीन्द्र प्रताप शाह पुरुष तथा महिला खुल्ला ५७ जनामा १७ सय ४५ मतसहित चौंथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्वनेपाली राजदूत भरत बहादुर रायमाझीले ३४औं ११०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : २९ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति