१ कार्तिक २०८३, शनिबार | October 17, 2026

कांग्रेस सभापतिमा शेरबहादुर देउवाको उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

हालका सभापति रहेका देउवाले आगामी कार्यकालका लागि प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
देउवाको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।

कृष्ण सिटौला समुहमा रहेका पौडेललाई महामन्त्रीमा उठाउने निर्णय गरेपछि देउवाको दाहिने हात रहेका प्रवक्ता विश्वप्रकाश शर्मा प्रकाशमानसिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ५ : ०४ बजे

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपालले क्यानडासँग खेल्दै, शीर्ष ६ मा स्थान सुरक्षित गर्ने अवसर

काठमाडौं । ओमानमा जारी आइसिसी विश्वकप लिग-२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत