११ भदौ २०८३, बिहिबार | August 27, 2026

कांग्रेस महाधिवेशन : ढुंगाना र रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दुवै नेताहरु अर्का नेता जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । संस्थापन पक्षका ढुंगाना र रिजालले प्रदेश २ बाट खुला क्लस्टरमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

उम्मेदवारले मनोनयन फिर्ता लिने समय अहिले बिहान ११ बजेसम्म मात्र रहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : ४९ बजे

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०

प्रधानमन्त्री बाढी प्रभावित क्षेत्र विदुरमा

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको

ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण

भारतले दोस्रो लटमा पठायो थप ३७.५ टन सहयोग सामाग्री

काठमाडौं । भारतले दोस्रो उडान मार्फत थप सहयोग सामाग्री नेपाल