१० भदौ २०८३, बुधबार | August 26, 2026

कांग्रेस १४ औं महाधिवेशन : चार हजार ३ सयले गरे मतदान



काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार भइरहेको मतदानमा चार हजार ३०० मत खसेको छ।

सोमबार राति साढे ९ बजेसम्ममा चार हजार ३ सय मत खसेको कांग्रेस निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा जारी मतदानमा चार हजार ७४३ जना प्रतिनिधि रहेका छन् ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १० : ०५ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ