२ चैत्र २०८२, सोमबार | March 17, 2026

टिभिएसको रेडर बुटवलमा लन्च



बुटवल । टिभिएस कम्पनीको नया दुईपाग्रे सवारी टिभिएस रेडर बुधबार बुटवलमा लन्च गरिएको छ ।

सप्तरंगी ३ समुहका कलाकारहरु गायक रामकृष्ण ढकाल, बद्री पंगेनी, अस्मिता अधिकारी, उषा उप्रेती, नरेश भट्टराईले बुटवल मिलनचोकस्थित बालाजी अटो मोबाईल्स शोरुममा बाईक लन्च गरेका हुन ।

युवाहरुमाझ लोकप्रिय स्पोर्टी लुक भएको राइडर बाईक १२५ सिसिको हो। एलसिडि डिजिटल स्पिडोमिटर, थ्रिभी आईटम स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फष्ट ईन क्लास फिचर्सका साथै फष्ट ईन सेग्मेन्ट अण्डर सिट स्टोरेजमा उपलब्ध रहेको बाईकको बजार मुल्य २ लाख ४७ हजार ९ सय रुपैया रहेको छ ।

जगदम्बा मोटर्स प्रालि नेपालको आधिकारिक विक्रेता हो । काकडभिट्टा, नारायणगढ हुँदै बुटवलमा बुधबार लन्च गरिएको शोरुमका म्यानेजिङ डाईरेक्टर विशाल जयसवालले बताए ।

यसैबिच कलाकारहरुले टिभिएस बाईक खरिद गर्ने उपभोक्ताहरु युवराज श्रेष्ठ, राजु केसी, कृष्ण पाठक, बिमल भट्टराई, रंजित कुमार गरई, कृतज्ञ थापा मगरलाई चापि हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १० : ४८ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित