१ पुस २०८२, मंगलबार | December 16, 2025

महामन्त्रीमा पराजित भएसँगै मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा



काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् ।

रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।

नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला समुहबाट उम्मेदवारी दिएका रिजाल पराजित भएसँगै मन्त्रीपदबाट राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री देउवाले रिजाललाई गत असोज २२ गते मन्त्री नियुक्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ४ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज