२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरीलाई मातृशोक



बुटवल । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका सचिव तथा रुपन्देही अध्यक्ष अमृत गिरीलाई मातृ शोक परेको छ । बुटवलबाट प्रकाशित हुने मेचिकाली दैनिकका सह–सम्पादक तथा बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार गिरीका माता बालकुमारीको आज (बुधबार) साँझ ८२ वर्षको उमेरमा निधन भएको हो ।

रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित आफ्नै निवासमा गिरीको निधन भएको उनको पारिवारीक श्रोतले जनाएको छ ।

लामो समयदेखि बिरामी भई उपचारको क्रममा रहेकी उनलाई मँगलबार मात्र अस्पतालबाट घरमा ल्याइएको थियो । निधनप्रति दुःख व्यक्त गर्दै प्रेस चौतारी नेपाल, पत्रकार संगठनहरु तथा विभिन्न सामाजिक संघ संस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ३१ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल