१ पुस २०८२, मंगलबार | December 16, 2025

बाँकेमा ठुलो परिणाममा लागू औषध बरामद, १ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागु औषध सहित १ जनालाई पक्राउ गरेको छ । मध्यान्ह १२ बजेको समयमा भारतबाट नेपाल आउँदै गरेका १ जनाबाट ठुलो परिमाणको लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

नियमित चेकजाँचका क्रममा नेपाल भारत सिमाको जमुनाहाबाट लागु औषध सहित कैलाली लम्किचुहा नगरपालिका ४ का २४ वर्षिय कर्ण बोगटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका बोगटीबाट फेनिरामाइल एभिल २१५ पिस, नाईट्रोभेट १० पिस, ट्रामाडोल, २१० पिस गरि ४३५ पिस लागु औषध बरामद भएको छ ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  १ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज