३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादीको निर्वाचन कार्यक्रम पुनः संशोधन



काठमाडौं । नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यक्रम फेरि सरेको छ ।

आठौं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुट्न नसकेपछि निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको हो ।

पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि माओवादीको स्थायी समिति बैठक बसे पनि सहमति बन्न नसकेपछि पुनः निर्वाचन कार्यक्रम संशोधन गरिएको हो

यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  २ : ३१ बजे

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक