२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

माओवादी महाधिवेशन सकियो, भोलि केन्द्रीय समिति बैठक, भोलि नै पदाधिकारीको टुंगो लाग्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको वाचन गरेको नाम अनुमोदन भएकोछ ।

काठमाडौंको प्रज्ञा भवनमा गत ११ गतेदेखि जारी महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेसँगै महाधिवेशन पनि सकिएको छ ।

अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको भन्दै सबै प्रतिनिधिलाई धन्यवाद दिएका छन् ।

महराले नव घोषित केन्द्रीय समितिको बैठक भोलि सोमबार बैठक जानकारी दिए । उक्त बैठकले नै १५ जना पदाधिकारी र ८० जना बाँकी केन्द्रीय सदस्यको टुंगो लगाउनेछ ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ११ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट