२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य



काठमाडाैं । आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र

सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।
ता पाएको थियो ।

डचेज अफ क्याम्ब्रिजको जन्म

सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो । विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ ।

अमेरिकाको तेस्रो राज्य

सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : २० बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन