७ मंसिर २०८३, सोमबार | November 23, 2026

पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारस्थित शालिकमा माल्यार्पण गर्ने



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार पृथ्वीजयन्तीको अवसरमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबार जाने भएका छन् ।

उनी सिंहदरबरको मूल गेटअगाडि रहेको शाहको सालिकमा माल्यार्पण गर्न जाने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव फणि पाठकले जानकारी दिए ।

उनी मध्यान्ह साढे १२:३० बजे त्यहाँ पुग्ने कार्यक्रम छ ।

मंगलबार पृथ्वीनारायण शाहको ३०० जन्मजयन्ती मनाइँदै छ । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा भने दिएको छैन ।     

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  १ : ४४ बजे

Your email address will not be published.

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । केही दिनदेखि लगातार घटेको सुनको मूल्य आज बढेको

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले

हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरु

नयाँ दिल्ली । भारतको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री

भारतमा प्रधानमन्त्री शाहलाई ‘गार्ड अफ अनर’ प्रदान

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र