१२ बैशाख २०८३, शनिबार | April 25, 2026

नेपालको सार्वभौमिकतामाथि भारतले प्रहार गर्न खोज्यो : पूर्वमन्त्री गिरिराजमणि पोखरेल



महोत्तरी । माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

नेपाली भूमिमा सडक बनाउने सम्बन्धमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्ति खेदजनक भएको भन्दै अविलम्ब दुवै देशका प्रधानमन्त्रीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उनले बताए ।

नेता पोखरेलले सार्वभौमसत्ता माथि प्रहार हुने भारतीय क्रियाकलापले जनस्तरमा रहेको सम्बन्धलाई रोक्नेतर्फ सचेत गराएका छन् । उनले भनेका छन्, ‘नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्तामाथी गम्भीर प्रहार हुने कृयाकलापले दुई देशको सम्बन्धलाई बलियो हुनबाट रोक्नेछ ।’

केहीदिन अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले नेपाली भू-भाग लिपुलेकमा भारतले सडक बिस्तार गरिरहेको बताएका थिए ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ५१ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम